आइतबार सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य बढ्यो

केन्द्रबिन्दु
90
Shares

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

शुक्रबार प्रतितोला एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज एक लाख ७० हजार तीन सय कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।

Skip This
Skip This
Logo