खोकना र बुङमतीबासीलाई मुआब्जा बढाउन सकिन्न- गृहमन्त्री

खोकना र बुङमतीबासीलाई मुआब्जा बढाउन सकिन्न- गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्रुतमार्गमा पर्ने जग्गाहरुको मुआब्जा बढाउन नसकिने बताएका छन्।

बिहिबार संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राज्यले तय गरेको मापदण्ड अनुसारनै खोकना र बुङमतीको जग्गाको पनि मुआब्जा वितरण गरिएको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न नसकिने बताएका हुन् ।

अहिले द्रुतमार्गको प्रस्थान विन्दु खोकना र बुङमतीका स्थानीयले जग्गाको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्दै आन्दोलन गरिरहेका छन ।

Skip This
Skip This
Logo