ईपीएल: चितवनबिरुद्ध ब्याटिङ गर्दै भैरहवा

ईपीएल: चितवनबिरुद्ध ब्याटिङ गर्दै भैरहवा

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत दोस्रो खेलमा अहिले भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स विच खेल भइरहेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा भैरहवाले टस हारेर ब्याटिङको निम्तो पाएको छ । जारी प्रतियोगितामा भैरहवाको यो दोश्रो खेल हो भने चितवनको तेश्रो खेल हो।

चितवनलाई यो खेल जित्नै पर्ने दबाब छ।  चितवन टाइगर्स, यस अघि काठमाडौं किंङसंग ६ विकेटले पराजित भएको  थियो बहने  ललितपुरसंग ११ रनले पराजित भएको थियो।  भैरहवाले यस अघिको खेलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको थियो  ।

यस अघि आजै भएको पहिलो खेलमा पोखरा विराटनगरसँग सुपर ओभरमा ७ रनले पराजित भएको हो  ।

Logo