केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

आइजीपीको गर्जनदेखि ७५ करोडको मुद्दासम्म

आइजीपीको गर्जनदेखि ७५ करोडको मुद्दासम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीलेकेन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

संसदीय समितिमा आईजीपीको राजिनामा माग

भन्सार अधिकृतसहित ६ जनाविरुद्ध ७५ करोडको मुद्दा दायर

अन्तर प्रदेश परिषदको बैठक सम्पन्न

जोशी हाइड्रोपावरको आईपिओ भोलि बाँडफाँड हुने

स्थायी शिक्षकहरुको ५-५ वर्षमा अनिवार्य सरुवा (पूर्ण पाठसहित)

सुन्दा अचम्म लाग्ने परम्परा, जहाँ दाँतले टोकेर बोकाको बलि दिइन्छ

प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

त्रिवि शिक्षण अस्पतालभित्रै ७६ वर्षीय बृद्धले आत्महत्या गरे

एक किलो नुनको रु ७०

अनमोन स्टार फिल्म ‘क्याप्टेन’ को फस्टलुक सार्वजनिक

इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

काठमाडौँमा यस वर्षकै सबैभन्दा बढी जाडो

ईपीएल: चितवनको लगातार दोस्रो हार

Skip This
Skip This
Logo