हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण

हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ।

बागलुङबाट ५ जना यात्री लिएर काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा अवतरण गरिएको हो । हेलिकोप्टरमा रहेका १ जना घाइते भएका छन् ।

हेलिकोप्टरमा चालकदलका एक सदस्य थिए । हेलिकोप्टरको अगाडिको भागमा क्षति भएको छ । थप विवरण प्राप्त हुन बाँकी छ।

Skip This
Skip This
Logo