काठमाडौं । १ लाख रुपैयाँ घुससहित गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार दिउँसो १ लाख रुपैयाँ घुस लिँदालिँदै पौडेललाई पक्राउ गरेको हो । "/>

१ लाख घुस लिँदालिँदै सह-सचिव डा. तारानाथ पौडेल पक्राउ

१ लाख घुस लिँदालिँदै सह-सचिव डा. तारानाथ पौडेल पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । १ लाख रुपैयाँ घुससहित गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार दिउँसो १ लाख रुपैयाँ घुस लिँदालिँदै पौडेललाई पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार डा. पौडेलले लोकसेवा आयोगमा जागिर लगाइदिन्छु भनेर घुस लिएका थिए । पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक हुँदा पनि विवादित बनेका थिए ।

Logo