काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै युवाहरुले आफ्नो ज्याकेट र मोटरसाइकलामा स्टिकर टाँस्न थालेका छन् । "/>

अब निर्मलाको तस्बिर मोटरसाइकल र ज्याकेटमा

अब निर्मलाको तस्बिर मोटरसाइकल र ज्याकेटमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै युवाहरुले आफ्नो ज्याकेट र मोटरसाइकलामा स्टिकर टाँस्न थालेका छन् ।

पोलमा टासिएका पोस्टरहरु प्रहरीले च्यात्न थालेपछि युवाहरुले आ आफ्नो ज्याकेट, ब्याग र मोटरसाइकलमा निर्मलाको तस्बीर भएको स्टिकर टाँस्न थालेका हुन् ।

स्टिकरमा निर्मलाको तस्बीरसँगै ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको छ । युवाहरुले यस्तो तस्वीर अंकित स्टिकर आआफ्नो ब्याग, ज्याकेट र गाडीमा टाँस्न अरुलाई पनि आह्वान गरेका छन् ।

प्रहरीले नै च्यात्यो निर्मलाको पोष्टर, टाँस्नेहरु पक्राउ

Logo