फोटो : यज्ञराज उपाध्यायको फेसवुकबाट

कैलाली । कैलालीको टिकापुरमा एक किशोरी मृत फेला परेकी छन् । टिकापुर नगरपालिका १ को ब्लक नम्बर १६ मा सोही वडाकी १६ वर्षिया पुजा थापा मृत फेला परेकी हुन् । "/>

कैलालीमा घर नजिकै एक किशोरी मृत फेला, हत्या गरिएको आशंका

कैलालीमा घर नजिकै एक किशोरी मृत फेला, हत्या गरिएको आशंका

केन्द्रबिन्दु
0
Shares

फोटो : यज्ञराज उपाध्यायको फेसवुकबाट

कैलाली । कैलालीको टिकापुरमा एक किशोरी मृत फेला परेकी छन् । टिकापुर नगरपालिका १ को ब्लक नम्बर १६ मा सोही वडाकी १६ वर्षिया पुजा थापा मृत फेला परेकी हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ।

स्थानीयले हत्याका आशंका गरेका छन्। टीकापुरले थापा घर नजिकै मृत फेला परेको जनाएको छ । मृतकका परिवारका अनुसार पुजा बिहिबार बिहान ९ बजे घरबाट निस्केकी थिइन् ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले जानकारी दिए । मृतकको शव पोष्टमाटर्मका लागि टीकापुर अस्पतालमा राखिएको छ । उनले युवतीको हत्या वा आत्महत्याबारे पोष्टमाटर्म रिर्पोटपछि थाहा हुने बताए ।

Skip This
Skip This
Logo