चर्को बिरोधपछि हट्यो जोर बिजोर प्रणाली

चर्को बिरोधपछि हट्यो जोर बिजोर प्रणाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा बिहिबारदेखि लागु गरिएको जोर विजोर प्रणाली हटेको छ।  सर्वसाधारणले चर्को बिरोध गरेपछि सरकारले जोर बिजोर प्रणाली हटाएको हो।

‘गृह मन्त्रालयको निर्देशनमा मङ्सिर १४ गते बिहान ११:३० बजेदेखि हटाइएको व्यहोरा अनुरोध गरिएको छ।’ महानगरीय ट्राफिक प्रहरीको सूचनामा उल्लेख छ।

शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिटलाई लक्षित गरि जोर विजोर प्रणाली लागु गरिएको थियो।

Skip This
Skip This
Logo