कञ्चनपुर । डा. गोविन्द केसी कञ्चनपुर पुगेका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाउँन डा. केसी कञ्चनपुर पुगेका हुन् । "/>

निर्मला हत्या प्रकरणमा ऐक्यवद्धता जनाउन डा. गोविन्द केसी कञ्चनपुर पुगे

निर्मला हत्या प्रकरणमा ऐक्यवद्धता जनाउन डा. गोविन्द केसी कञ्चनपुर पुगे

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । डा. गोविन्द केसी कञ्चनपुर पुगेका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाउँन डा. केसी कञ्चनपुर पुगेका हुन् । डा. जिल्ला प्रशासन अगाडि धर्नामा बसेका निर्मलाकी कान्छी आमा लगायतलाई भेटेर अनसनमा ऐक्यबद्धता जनाएका छन् ।

निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म) को अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी अनसनस्थल पुगेका हुन् । डा. केसीले हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनसन चेतावनी दिएका छन् ।

Skip This
Skip This
Logo