काभ्रे जिसस प्रमुख गौतम बैंकिङ कसुरमा पक्राउ

काभ्रे जिसस प्रमुख गौतम बैंकिङ कसुरमा पक्राउ

केन्द्रबिन्दु
144
Shares

काठमाडौं । काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमलाई पक्राउ परेका छन् । बैंकिङ कसुरको ठगीमा गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

रकम भुक्तानी दिनुपर्ने व्यक्तिहरुलाई राष्ट्रिय बाणिज्य बैंक, नयाँ बानेश्वर शाखामा रहेको खाताको चेक काटेकाे तर नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।

उनी अखिलका पूर्वअध्यक्ष तथा नेकपा एसका नेता तथा जिसस काभ्रेका बहाल वाला प्रमुख समेत हुन्।

Logo