काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णयको आज पनि विरोध प्रदर्शन भएको छ ।
केही स्वतन्त्र युवाहरूको समूहले रत्नपार्कस्थित प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी नै परेको थियो ।





























प्रतिक्रिया