तीनकुनेमा राजावादीको प्रदर्शन [तस्विरहरु]

तीनकुनेमा राजावादीको प्रदर्शन [तस्विरहरु]

केन्द्रबिन्दु
15
Shares

आज राजसंस्था पक्षधरहरुले काठमाडौंको तीनकुनेमा जुलुससहितको प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले प्रहरीको पहिलो घेरा तोड्ने प्रयास गरिरहँदा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ र अश्रुग्यासको पनि प्रहार गरेको छ 

Logo