राजावादीहरुले तीनकुनेमा घर नै जलाइदिए !

राजावादीहरुले तीनकुनेमा घर नै जलाइदिए !

केन्द्रबिन्दु
258
Shares

काठमाडौं । राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेको तीनकुनेको एक घरमा आगजनी भएको छ । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । सोही घरमाथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

Skip This
Skip This
Logo