काठमाडौं । तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एक युवकको मृत्यु भएको छ ।
मृतकको विस्तृत परिचय खुलिसकेको छैन ।
राजावादीको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीको बन्दुक नै खोसेको र सांघातिक आक्रमणसमेत भएका थिए । सो क्रममा प्रहरीले पनि बल प्रयोग गर्दा ती युवकको मृत्यु भएको हो ।
हाल काठमाडौं प्रशासनले विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।





























प्रतिक्रिया