पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनीविरुद्ध विरोधसभा[तस्विरमा हेर्नुहोस्]

पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनीविरुद्ध विरोधसभा[तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
9
Shares

काठमाडौंको माइतीघरमा पत्रकारहरूले प्रदर्शन गरेका छन्। 

शुक्रबार दिउँसो तीनकुनेमा राजावादीहरू आगो लगाइदिएको घरमा जलेर भिडिओ पत्रकार सुरेश रजकको मृत्यु भएको घटनामा न्याय माग्दै पत्रकारहरूले शनिरबार बिहान प्रदर्शन गरेका हुन्।

Logo