एजेन्सी । बलिउड अभिनेत्री शिवानी दान्डेकर सोसल मिडियाहरुमा प्राय छाईरहन्छिन् । हालै उनले आफ्ना केहि फोटोहरु शेयर गरेकी छिन् । "/>

बोल्ड अवतारमा सिवानी दान्डेकर

बोल्ड अवतारमा सिवानी दान्डेकर

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बलिउड अभिनेत्री शिवानी दान्डेकर सोसल मिडियाहरुमा प्राय छाईरहन्छिन् । हालै उनले आफ्ना केहि फोटोहरु शेयर गरेकी छिन् । जसमा उनी ‘हट एण्ड बोल्ड’ अवतारमा देखिएकी छन् ।

जाडोमा उनको यो बोल्ड फोटो सुटले तापक्रम नै बढाएको छ । केहि दिन अघि उनले छुट्टीको दौरान सनबाथ लिदै गरेको फोटोहरु पनि शेयर गरेकी थिइन् ।

उनको यो बोल्ड तस्विर उनको फयानहरुले निकै रुचाईरहेका छन् । साथै यी फोटोहरुमा लाइक र कमेन्टको पनि ओइरो लागेको छ ।

रियालीटी शो ‘खतरोके खेलाडी सिजन ८’ मा समेत उनी सहभागी भएकी थिइन् । शिवानीका फयानहरु उनको हट फोटोको निकै प्रतिक्षा गर्छन् र उनी आफ्नो फयानहरुलाई कहिलै निराश गर्दिनन् ।

 

Logo