राजधानीको गैह्रीगाउँमा छुरा प्रहारबाट दुई जना युवा घाइते भएका छन् ।

घाइते हुने मध्ये एक जनाको नाम अनिल श्रेष्ठ रहेको छ भने अर्काको नाम खुल्न सकेको छैन। "/>

गैह्रीगाउँमा छुरा प्रहार: २ जना घाइते, ३ जना पक्राउ

गैह्रीगाउँमा छुरा प्रहार: २ जना घाइते, ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

राजधानीको गैह्रीगाउँमा छुरा प्रहारबाट दुई जना युवा घाइते भएका छन् ।

घाइते हुने मध्ये एक जनाको नाम अनिल श्रेष्ठ रहेको छ भने अर्काको नाम खुल्न सकेको छैन।  उनीहरु दुवै जनाको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको जनाएको छ।  पक्राउ पर्नेहरुको नाम  मनिस बानिया, मुन्ना र महेश भएको तर बिस्तृत बिबरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

स्थानीयका अनुसार दुवै जना भागेर आइ सडकमा लडेका थिए । घटना देखेका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनीहरुलाई अस्पताल लगेका थिए। स्थानीयका अनुसार त्यस आसपास पहिले पनि ग्याङ् फाइट हुने गर्थ्यो। 

Skip This
Skip This
Logo