राजधानीको गैह्रीगाउँमा छुरा प्रहारबाट दुई जना युवा घाइते भएका छन् । घाइते हुने मध्ये एक जनाको नाम अनिल श्रेष्ठ रहेको छ भने अर्काको नाम खुल्न सकेको छैन। "/>

गैह्रीगाउँमा छुरा प्रहारबाट २ युवा घाइते

गैह्रीगाउँमा छुरा प्रहारबाट २ युवा घाइते

केन्द्रबिन्दु
0
Shares

राजधानीको गैह्रीगाउँमा छुरा प्रहारबाट दुई जना युवा घाइते भएका छन् । घाइते हुने मध्ये एक जनाको नाम अनिल श्रेष्ठ रहेको छ भने अर्काको नाम खुल्न सकेको छैन।  

दुवै जनाको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार उनीहरुको उमेर अन्दाजी २० वर्षका छन्  ।

स्थानीयका अनुसार दुवै जना भागेर आइ सडकमा लडेका थिए । घटना देखेका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनीहरुलाई अस्पताल लगेका थिए।

Logo