यसरी हुँदैछ सेतो मच्छिन्द्रनाथ रथ निर्माण [तस्विरहरु]

यसरी हुँदैछ सेतो मच्छिन्द्रनाथ रथ निर्माण [तस्विरहरु]

केन्द्रबिन्दु
6
Shares

सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु भएको छ । आउँदो शनिबार चैते दसैँदेखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ रथ यात्राको लागि तयारी स्वरूप तीनधारा पाठशाला अगाडि रथ निर्माण भइरहेको हो ।

तस्विरहरु-

Logo