शिक्षकहरू आज पनि ओर्लिए काठमाडौंको सडकमा [तस्विरहरु]

शिक्षकहरू आज पनि ओर्लिए काठमाडौंको सडकमा [तस्विरहरु]

केन्द्रबिन्दु
39
Shares

नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरू काठमाडौंमा जम्मा भएर आन्दोलन गरिरहेका छन् । आन्दोलनरत शिक्षकहरूले सडकमै नाचगान समेत गरिरहेका छन् । यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भए अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन् ।

Logo