नयाँ वर्षमा हिरोको बाइक-स्कुटर किन्दा आकर्षक अफर, लक्की ड्रमार्फत हरेक हप्ता २५ हजार जित्न सकिने

नयाँ वर्षमा हिरोको बाइक-स्कुटर किन्दा आकर्षक अफर, लक्की ड्रमार्फत हरेक हप्ता २५ हजार जित्न सकिने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले आकर्षक अफर ल्याएको छ ।

‘नयाँ वर्ष नयाँ हिरो’ नामक यस अफर अन्तर्गत ग्राहकले ७ हजार नगद छुटका साथै हरेक हप्ता गरिने लक्की ड्रमार्फत २५ हजार नगद उपहार पाउनेछन् । फाइनान्स सुबिधामा खरिद गर्न चाहने ग्राहकलाई इजी फाइनान्स सहित सरल किस्तावन्दिको योजना समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपालमा चर्चित दुई पाङ्गे सवारीसाधनमा ‘हिरो’ पनि एक हो। हिरोले नेपाली बजारमा एक्सपल्स, सुपर स्प्लेन्डर, एक्सट्रिम लगायत मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ भने स्कुटरमा जुम मोडल बिक्री हुँदै आएको छ ।

Skip This
Skip This
Logo