काठमाडौं । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको प्यारापिट बढाउने काम धमाधम भैरहेको छ । बिकेओआई–केसीडिसी–बिजी जेभीले टियु मैदानको प्यारापिट बढाउने ठेक्का पाएसँगै गत फागुन २० गतेबाट युद्धस्तरमा काम भैरहेको हो । फ्लड लाइट जडान र प्यारापिट बनाउने काम २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी तीन सिफ्टमा निर्माण काम अघि बढाइएको छ । १० हजार सिट क्षमताको प्यारापिट बन्नेछ भने ६ वटा फ्लड लाइट जडान गरिनेछ। प्यारापिटमा छाना हुने छैन तर सिट भने जडान गरिनेछ।
तस्विरहरु-






































प्रतिक्रिया