संसदीय समितिमा पानीजहाजसम्बन्धी विधेयकमाथि छलफल

संसदीय समितिमा पानीजहाजसम्बन्धी विधेयकमाथि छलफल

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । विधायन व्यवस्थापन समितिमा पानीजहाज सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल भएको छ ।

मंगलबार सिंहदरबारस्थित राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभाकक्षमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल भएको हो । छलफलमा बोल्दै भौतिक तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहालले पर्याप्त छलफल गरेर विधेयकलाई चाँडो टुंगो लगाउनपर्नेमा जोड दिए । त्यस्तै उनले विधेयकमा त्रुटी भएका शब्दहरुलाई सच्याउन समेत सुझाए ।

Skip This
Skip This
Logo