‘सुश्री सम्पति’को पोष्टर: सारा सिर्पालीको साथमा सलोन र बिनोद

‘सुश्री सम्पति’को पोष्टर: सारा सिर्पालीको साथमा सलोन र बिनोद

केन्द्रबिन्दु
0
Shares

सुव्रत आचार्य निर्देशित चलचित्र ‘सुश्री सम्पति’ को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेलाई प्रस्तुत गरिएको छ ।

बिज्ञान राई, रोमन शिलाकार र नुनम सुब्बाको संयुक्त निर्माणका बनेको यस चलचित्रमा सारा बस्नेत, सलोन बस्नेत, बिनोद न्यौपाने, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक सुव्रत आचार्यकै लेखन रहेको छ । भरत रेग्मीले सम्पादन गरेको यस चलचित्रको पोष्टर टौवा क्रिएसनले तयार पारेको हो ।

सुश्री सम्पती मंसिर २८ गतेदेखि देशभर प्रर्दशनमा आउँदैछ ।

Logo