कुवेतविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ, कुशलले हाने अर्धशतक

कुवेतविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ, कुशलले हाने अर्धशतक

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत कुवेतविरुद्ध नेपालले उत्कृष्ट ब्याटिङ गरेको छ । कुवेतले जितका लागि दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो १० ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा ९१ रन जोडेको हो ।

क्रिजमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख जमेका छन् । कुशलले अर्धशतक पूरा गरिसकेका छन् । ३४ बलमा उनले ५ चौका र ४ छक्का प्रहार गरेका छन् । त्यस्तै, आशिफ पनि ३५ रन बनाएर खेलिरहेका छन् ।

Skip This
Skip This
Logo