तस्विरमा हेर्नुहोस् पानी परेपछिको काठमाडौं

तस्विरमा हेर्नुहोस् पानी परेपछिको काठमाडौं

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । काठमाडौँमा बिहानैदेखि परेको ठूलो वर्षा अहिले रोकिएको छ।

महाशाखाका अनुसार पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो। अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव उपत्यकामा देखिएको छ।

हावाहुरी र प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका थिए।

Skip This
Skip This
Logo