चलचित्र ‘साँइली’ को ‘फस्टलुक’ सार्वजनिक गरिएको छ ।  

सार्वजनिक पोष्टरमा मेनुका प्रधानलाई प्रस्तुत गरिएको छ । "/>

‘सुन साँइली’ गीतको नामबाट फिल्म, फस्टलुकमा मेनुका प्रधान

‘सुन साँइली’ गीतको नामबाट फिल्म, फस्टलुकमा मेनुका प्रधान

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘साँइली’ को ‘फस्टलुक’ सार्वजनिक गरिएको छ । 

सार्वजनिक पोष्टरमा मेनुका प्रधानलाई प्रस्तुत गरिएको छ । गायक हेमन्त रानाको ‘सुन साइली’ बोलको गीतलाई दर्शकले निकै रुचाएसँगै त्यहि गीतको नाम सापटी लिएर यो चलचित्र तयार पारिएको छ ।

त्यसै गीतका साइला भने यस पोस्टरमा देखिएका छ्रैनन् । रामबाबु गुरुङ निर्देशित यस चलचित्रमा मेनुका प्रधान, गौरव पहारी, दयाहाङ राइ, कृपा सिंह लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिएच इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस चलचित्रलाई विशाल गररुङ र मोहन राना मगरले निर्माण गरेका हुन् ।

यस चलचित्र चैत्र १५ गतेबाट देशभर प्रर्दशन हुँदैछ । साथै यस पोस्टरमा साँइली गीतको ‘चालीस कटेसी रमाउँला’ जस्ता लाइन पनि देख्न सकिन्छ ।

Logo