नेपालले हङकङविरुद्ध पहिले बलिङ गर्ने

नेपालले हङकङविरुद्ध पहिले बलिङ गर्ने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले हङकङविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको हो । अब हङकङ ब्याटिङमा उत्रिनेछ ।

प्रतियोगितामा नेपाल लगातार तेस्रो जित दर्ता गर्दै एसिया छनोटमा बलियो दाबेदारी दिने तयारीमा छ । नेपालले यसअघि युएईलाई डिएल मेथड अनुसार ५ रनले पराजित गरेको थियो भने ओमानलाई ८ विकेटले पराजित गरेको थियो ।

Logo