बैंकले  सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना,  अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना, सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना, सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको हो । "/>

नेपाल राष्ट्र बैंकमा ११४ जनालाई रोजगारीको अवसर

नेपाल राष्ट्र बैंकमा ११४ जनालाई रोजगारीको अवसर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदका लागि बिज्ञापन गरेको छ।  

बैंकले  सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना,  अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना, सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना, सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर १९ गतेसम्म र दोब्बर दस्तुर तिरेर २६ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन अनलाइन दिनुपर्ने र रकम भुक्तानी राष्ट्रिय बाणिज्य बैंकको मोबाइल एप, इसेवा र फोन पे बाट गर्न सकिने बैंकले जनाएको छ ।

Logo