दिल्लीलाई हराउँदै गुजराज शीर्ष स्थानमा, बटलर शतकबाट चुके

दिल्लीलाई हराउँदै गुजराज शीर्ष स्थानमा, बटलर शतकबाट चुके

केन्द्रबिन्दु
189
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्समाथि सनसनीपूर्ण जित दर्ता गर्दै गुजराज टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । आज भएको पहिलो खेलमा गुजराजले आफ्नै मैदानमा दिल्लीमाथि ७ विकेटको जित निकालेको हो ।

दिल्लीले दिएको २०४ रनको लक्ष्य गुजराजले १९.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो । गुजराजका लागि ओपनर जोश बटलर मात्र ३ रनबाट शतक बनाउन चुके । उनी ९७ रनमा अविजित रहे ।

Logo