मातातीर्थ कुण्डमा भक्तजनको भीड [तस्विरहरु]

मातातीर्थ कुण्डमा भक्तजनको भीड [तस्विरहरु]

केन्द्रबिन्दु
15
Shares

मातातीर्थ औँशीका दिन आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा दिवङ्गत आमाको सम्झनामा लागेको मेला । मातातीर्थ कुण्ड परिसरमा औँशीको अघिल्लो साँझ बत्ती बालेर मातृभक्ति प्रकट गर्दै माताविहीन सन्तान भजनकीर्तन गरी रातभर जाग्राम बस्ने परम्परा रहेको छ । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनविश्वास गरिन्छ ।

Logo