बलिउड फिल्म ‘केदारनाथ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । यो फिल्मको ‘नमो नमो’ बोलको गीत सार्वजनिक भएको हो । "/>

‘केदारनाथ’ को ‘नमो नमो’ सार्वजनिक

‘केदारनाथ’ को ‘नमो नमो’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

बलिउड फिल्म ‘केदारनाथ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । यो फिल्मको ‘नमो नमो’ बोलको गीत सार्वजनिक भएको हो ।

अमृत त्रिदेवीले गाएको यस गीत अमिताव भट्टाचार्यले लेखेका हुन् । अभिषेक कपूर निर्देशित यस फिल्ममा सारा अलि खान र सुशान्त सिंह राजपूतको लिड रोल रहेको छ । यहि फिल्मबाट सारा अलि खान बलिउड फिल्ममा डेब्यु गर्दै छिन् ।

Logo