आज एकैदिन ४ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य

आज एकैदिन ४ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
336
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज बिहीबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो । सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo