ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरतर्फ जाने क्रममा थकाई मार्दै आन्तरिक पर्यटक । आठ हजार ५८६ मिटर उचाइको यो हिमशृङ्खला साहसिक यात्राका पारखीका लागि आकर्षक गन्तव्य बनेको छ । तस्बिर यही वैशाख १२ गते खिचेको हो ।
तस्बिरः दिलकुमार लिम्बू/रासस



































प्रतिक्रिया