शाहरुख खानको फिल्म ‘जिरो’ पछि बलिउडको अर्को बहुप्रतिक्षित फिल्म ‘२.०’ को अफिसियल ट्रेलर सार्वजनिक भएकोे छ । "/>

बलिउडको सर्वाधिक महंगो फिल्म ‘२.०’ को ट्रेलर सार्वजनिक

बलिउडको सर्वाधिक महंगो फिल्म ‘२.०’ को ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

शाहरुख खानको फिल्म ‘जिरो’ पछि बलिउडको अर्को बहुप्रतिक्षित फिल्म ‘२.०’ को अफिसियल ट्रेलर सार्वजनिक भएकोे छ । यो फिल्म बलिउड कै महंगो फिल्मको सूचीमा पर्दछ ।

ट्रेलरमा अक्षय डरलाग्दो लुक्समा देखिएका छन् । शंकर शंमुगमले निर्देशन गरेको यो फिल्ममा अक्षय कुमार, रजनीकान्त र एम्मी जयाक्सन लिड रोलमा रहेका छन् । यो फिल्म नोभेम्बर २९ बाट प्रर्दशन हुँदैंछ ।

Skip This
Skip This
Logo