ढकमक्क गुलमोहरले थपेको सुन्दरता [तस्बिरहरु]

ढकमक्क गुलमोहरले थपेको सुन्दरता [तस्बिरहरु]

केन्द्रबिन्दु
9
Shares

सुर्खेत । गुलमोहर ढकमक्क फूलेपछि वीरेन्द्रनगर सिंगारिएको छ । वीरेन्द्रनगरका सडक छेउमा फूलेका गुलमोहरले सबैलाई आकर्षित गर्छन् ।

ढकमक्क फुलेका गुलमोहर फूलसँग तस्बिर, भिडिओ खिच्ने तथा टिकटक बनाउनेहरूको भीड नै लाग्ने गरेको छ । गुलमोहर हरेक वर्ष वसन्त ऋतुमा फुल्ने गर्छ । वीरेन्द्रनगरका कुहिनेपानी, घण्टाघर आसपास, चिसापानी, विद्युत् कार्यालय वरपर गुलमोहरका रुखहरू छन् । घण्टाघर बाहिर खुल्ला पार्क बनाएको छ भने नजिकै गुलमोहरका रुख छन् । आन्तरिक पर्यटकहरू पार्कमा रम्दै गुलमोहरको फूलको अवलोकन गर्ने गरेका छन् ।

Skip This
Skip This
Logo