काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको आरोप लगाएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले गभर्नर नियुक्तिमा सिफारिस समितिले उपयुक्त पात्र छान्न पाउने सम्भावना कम रहेको बताएका हुन् ।
‘राष्ट्र बैंकको नियुक्तिमा दुई महिनादेखि अल्झिरहेको छ । माथि सेटिङ गरेर समिति बसाएर एउटा रबर स्ट्याम नियुक्ति हुने होला ।’ उनले भने।





























प्रतिक्रिया