सूर्यविनायक-साँगा यात्रा जोखिमपूर्ण [तस्विरहरु]

सूर्यविनायक-साँगा यात्रा जोखिमपूर्ण [तस्विरहरु]

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । केही दिन यतादेखि परेको वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति–साँगा सडकमा आवत जावत गर्न समस्या भएको छ। सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम भइरहेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रु र चालकहरु समस्यामा परेका हुन् । चिप्लो सडकमा यतिबेला एकतर्फी रुपमा सवारी साधन संचालन गरिएको छ ।

Skip This
Skip This
Logo