ज्याकाराण्डाले ढकमक्क काठमाडौं [फोटोफिचर]

ज्याकाराण्डाले ढकमक्क काठमाडौं [फोटोफिचर]

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । काठमाडौं यतिबेला ज्याकाराण्डा फूलले रङ्गिएको छ । काठमाडौं उपत्यकाका सडक किनारामा ज्याकाराण्डा फूल ढकमक्क फुलेको छ । टुँडिखेल, रानी पोखरी, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकाराण्डा फूल ढकमक्क फुलेका छन् ।


Skip This
Skip This
Logo