नायिका परमिता र सुरक्षासँग गरिएको अन्तरंग कुराकानी ( भिडियोसहित)

नायिका परमिता र सुरक्षासँग गरिएको अन्तरंग कुराकानी ( भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

अहिले नेपाली चलचित्रमा असाध्यै रुचाईएको नायिकामा पर्दछन् परमिता आर एल राना र सुरक्षा पन्त । जम्बो टोलीको अभिनय रहेको चलचित्र चङ्गा चेटमा नायिका परमिता आर. एल. राना र नायिका सुरक्षा पन्त पनि मुख्य भूमिकामा रहेका छन् । 

चलचित्र चङ्गा चेट यहि शुक्रबार अर्थात कार्तिक १६ बाट पर्दशन हुदँैछ । यही क्रममा परमिता र सुरक्षा पन्तसँग गरिएको कुराकानी हेरौं उनीहरुकै शब्दमा ।

Logo