वर्षाका कारण पनौती क्षेत्र जलमग्न [तस्बिरहरु]

वर्षाका कारण पनौती क्षेत्र जलमग्न [तस्बिरहरु]

केन्द्रबिन्दु
9
Shares

सोमबार दिउँसो परेको भारी वर्षाका कारण पनौती वडा नम्बर ५ वरपरको स्थान डुबानमा परेको छ । सवारी आवतजावतमा पनि समस्या भइरहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका कतिपय क्षेत्रमा चर्को घाम लागेपनि पनौती क्षेत्रमा पानी परेको हो ।

Skip This
Skip This
Logo