प्रहरीले एक लाख २६ हजार ४ सय अमेरिकी डलरसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। राहदानी नम्बर इडी ४८२९४७८ बाहक इर्सालाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
चीनको गोन्झाउ जान लागेका उनलाई डिपार्चर एरियाबाट पक्राउ गरिएको जनाएको छ ।





























प्रतिक्रिया