ड्रोनबाट यस्ताे देखियाे कालोपत्रे हुँदै गरेकाे गैंडाकोट थुम्सी ६ लेनको सडक [तस्विरहरू]

ड्रोनबाट यस्ताे देखियाे कालोपत्रे हुँदै गरेकाे गैंडाकोट थुम्सी ६ लेनको सडक [तस्विरहरू]

केन्द्रबिन्दु
18
Shares

गैंडाकोट नगरपालिका–९ थुम्सीमा महेन्द्र राजमार्ग अन्तर्गत ६ लेनको सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको छ। यस सडक खण्डको कालोपत्रे (पिच) कार्य भइरहेको छ, जसले यातायातको सहजता र सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

तस्विरहरूः टार्जन लिम्बु

Skip This
Skip This
Logo