महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंको महाबौद्धबाट करिब सात क्विन्टल पटाका बरामद गरेको छ ।
पटका भित्र्याएको सूचनाका आधारमा छापा मार्दा उक्त पटका बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले दुइ जना पटाका ब्यापारीलाई समेत पक्राउ गरेको छ।
घटनाको बिस्तृत विवरण आउन बाँकी छ।





























प्रतिक्रिया