नेतृ खुश्बु ओलीले सर्वोच्चबाट पाइन् सफाई

नेतृ खुश्बु ओलीले सर्वोच्चबाट पाइन् सफाई

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ खुश्बु ओलीले चेक अनादरको मुद्दामा सफाई पाएकी छन् ।

ओलीलाई दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसलालाई आज सर्वोच्चका न्यायाधीशहरू डा. कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले खारेज गरेको हो ।

ओली चेक अनादरको आरोपमा ३ महिना कैद सजाय भएको थियो भने उनी विरुद्ध ३ हजार जरिवानाको फैसला भएको थियो । हाल पीडित व्यक्तिले रकम पाइसकेको बताइएको छ ।

Logo