काठमाढौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार सम्हालेका छन् ।
बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै पौडेलले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।





























प्रतिक्रिया