एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम रहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजारले रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Logo