दशैंमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ वर्ष यताकै धेरै ( भिडियो सहित )

दशैंमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ वर्ष यताकै धेरै ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेपालमा दैनिक जसो सवारी दुर्घटना हुनु सामान्य जस्तै बनेको छ । तर चार्डपर्वमा यस्ता दुर्घटना अरु बेला भन्दा वढी हुने क्रम वर्षेनी वढीरहेको छ । यस वर्षको दशैंमा पनि काठमाडौं उपत्यकामा मात्र सवारी दुर्घटनाकै कारण १३ जनाको ज्यान गएको छ । उपत्यका बाहिर समेत गर्दा ३८ जनाले यसकै कारण ज्यान गुमाएका छन् ।

यसमा सवारी चालकहरुको लापरबाही मुख्य कारणको रुपमा रहेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा भएको दुर्घटनामा ८ जना गम्भिर र १८६ जना घाइते भएका छन् । र २७२ वटा सवारी दुर्घटनामा परेका छन् । यो गएको ५ वर्ष यताकै धेरै दुर्घटना हो । थप विवरण हेरौं यो भिडियो रिपोर्टमा :

 

Skip This
Skip This
Logo