पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी वियोग

पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी वियोग

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी वियोग परेको छ ।

लामोसमयदेखि मायसाइटिस भन्ने दुर्लभ रोगसँग जुधिरहेकी पण्डित पत्नी विमलाको उपचारकै क्रममा आज निधन भएको हो । कुनै समय निकै चर्चा कमाएका नेता पण्डित गएको डेढ वर्षदेखि पत्नीकै स्याहारसुसारमा व्यस्त थिए ।

Logo